२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

पहिलो पटक धनगढीमा प्रश्नल टेष्ट अफ इङ्गलिस कक्षा सञ्चालनमा

धनगढी, ८ पुस । धनगढीमै पहिलो पटक प्रश्नल टेष्ट अफ इङ्गलिस कक्षा सञ्चालनमा आएको छ ।
(पिटीइ) संसारभरीका शैक्षिक संस्थाहरुबाट मान्यता प्राप्त रहेको छ । यो अहिलेको अवस्थामा बिधार्थीहरुको माँझमा लोकप्रिय रहेको छ ।
यसको परिक्षा मिती २४ घण्टा अघि तय गर्न सकिन्छ भने परिक्षाको नतिजा २ दिनमै पाउन सकिन्छ ।  ।  (पिटीइ) कम्प्युटरमा आधारीत भाषा प्रणाली हो । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।