सेति प्रादेशिक अस्पतालमा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।



मंगलबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३६७ जनाको परीक्षण गर्दा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
Views: 232

© 2020 khabardarinews.com | Design by Hari Karki