२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

गृहले पठायो यी १२ जिल्लामा नयाँ सीडीओ

गृहमन्त्रालयले शुक्रबार १८ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रीस्तरीय बैठकले सिडिओहरुले सरुवा गरिएको गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्ल्लेख छ । 

सार्वजनिक सरुवाको सूचीअनुसार ललितपुरको सिडिओमा गृह मन्त्रालयबाट ढुण्डीप्रसाद निरौलालाई पठाइएको छ । ललितपुरका नारायणप्रसाद भट्ट प्रदेश नम्बर ३ को सचिवमा सरुवा गरिएको छ । 

धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीको महोत्तरी, धनकुटामा गृहमन्त्रालयबाट बासुदेव दाहाल,  रामेछापकी रुद्रादेवी शर्मालाई गुल्मी, पाँचथरका अर्जुनकुमार शर्माको रामेछाप, खोटाङका शालिग्राम शर्मा पौडेललाई गृह मन्त्रालय सरूवा गरिएको छ।

यसैगरी, महोत्तरीका कृष्णबहादुर कटुवालको कारागार झुम्का, भोजपुरका वसन्तराज पुरीलाई इलाका प्रशासन कार्यालय इटहरी, पुण्य ढकाललाई पाँचथर पठाइएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।