२०८३ श्रावण ३१ आईतवार
२०८३ श्रावण ३१ आईतवार

गुल्मीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

गुल्मी- गुल्मीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुंगा नगरपालिका–१ का ३६ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मंगलबार बिहान ७ः५० बजे मृत्यु भएको लुम्बिनी मेडिकल कलेजका सूचना अधिकारी प्रदीप खनाल जानकारी दिए।

मंसिर २५ मा उपचारका लागि अस्पताल गएका उनको मंसिर २६ मा कोरोना पोजेटिभ देखिएको थियो।यो सगै गुल्मीमा कोरोना संकमणका कारण १३ जना काे मृत्यु भई सकेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।