२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

नव युवा सञ्जालका युवाहरुले गरे शिवपुरि धाम सरसफाइ

धनगढी – धनगढी को शिवपुरी धाम परिसर भित्र नव युवा सञ्जालका युवाहरुले सरसफाइ कार्यक्रम आयोजना गरेकाे छ । युवा अभियन्ता रिदम रोकाया को संयोजकत्व मा सञ्चालन गरिएको कार्यक्रमको मूल एजेण्डा बिहे गरेर जाऊ,फोहोर गरेर होइन, सभ्य नागरिकको परिचय दिउँ भन्ने थियो ।

शिवपुरी धाममा बिबाह गर्नको घुइँचोले गर्दा शिवपुरी परिसर जताततै फोहोर देखिने र घुम्न आउने व्यक्तिमा पनि नराम्रो प्रभाव पर्ने भएकाले नव युवा सञ्जाल ले सरसफाइ कार्यक्रमको आयोजना गरेको संयाेजककाे भनाइ छ।

No description available.

आजको सरसफाइ ले सधैंभरि शिवपुरी परिसर सफा नरहे पनि हामीलाई सरसफाइ गरिरहेको देख्ने व्यक्तिले सरसफाइ गर्न नसकेपनि कमसेकम फोहोर त नगर्ला भन्ने आशा साथ यो कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक रोकायाले बताउनुभयो।

आगामी दिनमा पनि यसरी नै विभिन्न क्षेत्र मा विभिन्न प्रकारका सामाजिक कार्यक्रम आयोजना गरिने र त्यसमा सम्पूर्ण युवाको साथ र सहयोग को अपेक्षा रहने संञ्जालका सदस्यहरुकाे भनाइ रहेकाे छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।