२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

२९ गतेको देशव्यापी प्रदर्शनका लागि कांग्रेसको तयारी तिब्र

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरोधी प्रदर्शनको तयारी तिब्र पारेको छ । 

मंसिर २९ गते देशव्यापी रुपमा गर्ने भनेको प्रदर्शनका लागि नारा तय गरेको कांग्रेसले शनिबार भिडियोमार्फत नै प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ ।  शनिबार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भिडियो सन्देशमा यस्तो आह्वान गरेका छन् । शुक्रबार कांग्रेसले विज्ञप्ति जारी गर्दै १० बुँदे नारा सार्वजनिक गरेको थियो।

कांग्रेसले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको, महिला हिंसा, भ्रष्टाचार, अनियमितता, कोभिड संकट लगायत  घटनामा सरकार उदासीन बनेको भन्दै देशभर प्रदर्शन गर्न लागेको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।