धनगढी, २७ मंसिर । अछामको कमल बजार प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



पछिल्लो २४ घण्टामा १ सय ६१ जनाको परीक्षण गर्दा थप २४ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टी हुनेमा १६ पुरुष र ८ महिला रहेको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए ।

Views: 155

























