२०८३ असार ७ आईतवार
२०८३ असार ७ आईतवार

पोखरामा एक पुरुष मृत अवस्थामा फेला

पोखरा- पोखरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।पोखरा महानगरपालिका वडा नं -१ बगर स्थित माछापुछ्रे बैंक नजिकै अन्दाजी ६० वर्षीय पुरुष मुखबाट रगत बगिरहेको अचेत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटना बारेमा जानकारी पाए लगत्तै खटिएको प्रहरीको टोलीले उनलाई तत्काल उपचारका लागि पश्‍चिम क्षेत्रिय अस्पताल लगेको केही समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाका बिषयमा अनुसन्धान भैरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।