२०८३ असार ७ आईतवार
२०८३ असार ७ आईतवार

अछामको बुढीगंगा नदीमा एक वृद्धको शव फेला

अछामको बुढीगंगा नदीमा एक वृद्धको शव फेला परेको छ ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ४ का ७२ वर्षिय भन्द्रबहादुर स्वारको शव बढीगंगा नदीमा फेला परेको हो ।

अछामका बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर २ जनालिकोटका भन्द्रबहादुर स्वारको शव नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । बुढिगंगा नदीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।