२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । मङ्सिर २८ गते आइतवार बिहानका लागि संवैधानिक परिषद्को बैठक बोलाएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

लामो समयदेखि संवैधानिक परिषद्को बैठक बस्न नसक्दा धेरै निकायहरुमा संवैधानिक पद खाली रहेको छ ।संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री स्वयम नै रहने व्यवस्था रहेको छ ।

त्यस्तै प्रधानन्यायाधिश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभामा विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य हुने व्यवस्था रहेको छ ।

साथै सरकारको मुख्य सचिव परिषद्को सदस्य सचिवको रुपमा काम रहने व्यवस्था रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।