२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

धनगढीमा क्याम्पस गेट–चटकपुर सडकको सिलन्यास

धनगढी । धनगढीको क्याम्पस गेट हुदै चटकपुर सडकको आज सिलन्यास गरिएको छ । बहुप्रतिक्षित क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गतका सडकहरुको निर्माण कार्य बिहीबार बाट सुरु भएको छ ।

परियोजनाको नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले क्याम्पस गेट– चटकपुर सडकको शिलन्यास गरेसंगै सडक निर्माणको काम अगाडी बढेको छ । पहिलो चरणमा ७ वटा सडकहरुको निर्माण हुने र दोश्रो चरणमा निर्माण हुने सडकहरुको टेन्डर प्रकृयाका लागि काम अगाडी बढाइएको नगरप्रमुख वडले बताए ।

उनले सडक साँघुरो हुँदा नगरबासीलाइ नै आवतजावतमा समस्या हुने र दुर्घटना बढी हुने हुदा सडक क्षेत्रधिकार भित्रका संरचना हटाएर सडक बिस्तारमा सहयोग गर्न समेत नगरवासीमा आग्रह गरेका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।