२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

बुङ्गल नगरपालिकाका सार्वजनिक स्थलहरुमा जनतेतना मुलक कार्यक्र गर्दै नेपाल प्रहरी

बझाङ ः नेपाल प्रहरीले जिल्लाको बुङ्गल नगरपालिकाका सार्वजनिक स्थलमा जनतेतना मुलक कार्यक्रम गरी रहेको छ । हर प्रहर गाँऊ र नगरी !

टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ जिल्लाका सबै स्थानिय तहमा गरीन लागेको सामुदयिक प्रहरी साझेदारी जनतेतना मुलक कार्यक्रम बुङ्गल नगरपालिका भित्र समुदाय,सामाजिक संस्था र विद्यालयमा संञ्चालन गरी रहेको ट्राफिक प्रहरी बिट बिजगडाले जानकारी दिएको छ ।
उक्त कार्यक्रम ट्राफिक प्रहरी बिट बिजगडाको आयोजनामा बिहिबार बुङ्गल नगरपालिकाको विजगडा बजारमा सामाजसेवी,नेपाल प्रहरी ,यातायात व्यवसायि , व्यापारी र अन्य सबैको उपस्थितिमा गरीएको हो ।

कार्यक्रमा नेपाल प्रहरीले सार्वजनिक स्थल र सार्वजनिक सवारी साधानमा हुने यौनजन्य दुव्र्यबहार बिरुद्ध सबैलाई जनतेतना दिनुका साथै त्यस्तो दुव्र्यबहार गर्नेमाथि गरीने कारबाहिका बारेमा सचेत गराएको छ । उक्त कार्यक्रम अब नगरपालिका भित्रका सामुदायिक बिद्यालय , समुदाय, र सामाजिक संस्थामा पनि आयोजना गरीने प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।