२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

प्राज्ञिक विद्यार्थी परिषदद्धारा नगर स्तरिय वक्तित्वकला प्रतियोगिता सम्पन्न

प्राज्ञिक विद्यार्थी परिषद नेपालको राष्ट्रिय जिम्मेवारी यात्राको २५ औ बर्ष पूरा भएको अवसरमा डडेल्धुरा ईकाईद्धारा नगर स्तरिय वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ।
बिद्यार्थीको अन्तरनिहीत प्रतिभालाई बाहिर प्रस्फुटन गर्ने तथा व्यक्तित्व बिकास गर्ने उदेश्यले समाज र राष्टका लागि यूवा बिषयमा प्रतियोगीता आयोजना गरिएको परिषदका जिल्ला संयोजक सन्दिप महराले बताएका छन् ।

कार्यक्रममा अमरगढि नगरपालिकाका भित्रका विद्याथीहरुको सहभागीचा रहेको थियो भने ति मध्ये उत्कृष्ठ चार जनालाई पुरुस्कुत गरिएको छ।

राजनिती भन्दा माथि रहेको बिद्याथी परिषद २०५२ सालमा स्थापना भई आज २५ बर्ष पूरा भएको रजत बर्ष एवम स्थापना दिवश मनाईरहँदा शैक्षिक र सामाजिक क्षेत्रमा अग्रस्थानमा रहेको छ। बिगत २५ बर्ष देखि यस्तै रचनात्मक कार्य गर्दै आईरहेको बिद्यार्थी परिषदले आगामी दिनहरुमा पनि यस्तै रचनात्मक कार्यक्रमहरु गदै जाने संयोजक महराले बताएका छन।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।