२०८३ आश्विन २५ आईतवार
२०८३ आश्विन २५ आईतवार

सामाजिक अभियानता लक्ष्मी बोगटीको पहलमा शेभ हाउसलाई सहयोग

दिपक ओझा/अत्तरिया- सामाजिक अभियानता लक्ष्मी बोगटीको पहलमा महिला तथा बालबालिका शेभ हाउसका विभिन्न बालबालिकाहरु लाई थुप्रै सामाग्री सहयोग गरिएको छ।

सेभ हाउसमा रहेका सात बालबालिकालाई एक बर्ष भरिको लागि लत्ता कपडा जुत्ता चप्पल किताब कापी हस्तान्तरण गरिएको हो।

अमेरिका बस्दै आउनु भएकि सामाजिक व्यक्तित्व आशा गुरुङले पठाएको रकम बाट बालबालिका हरु लाई सहयोग सामाजिक अभियानता लक्ष्मी बोगटीले बताइन् ।

अमेरिका मा रिसाइकल बोतल फोर एजुकेसन भन्ने अभियान पनि चलाउदै आउनु भएकि आसा गुरुङले गौरिगङ्गा नगरपालिका ओडा न. ६ दैद्वारीमा पनि तीन जना नानी हर्को आजिबन पडाइ खर्चको जिम्मा समेत लियकी छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।