२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

डडेल्धुरामा ने वि संघले गर्याे प्रधानमन्त्रीकाे पुत्ला दहन

राज्यको कराेडाै रकमकाे दुरुपयोग गरेर शिक्षा आयाेगकाे प्रतिवेदन डस्टपिनमा फालेर शैक्षिक माफिया लाई राज्यको शिक्षा नीति सुम्पिने नालायक भ्रष्ट सरकार विरुद्ध भन्दै  ने . वि .संघ डडेल्धुराले प्रदर्सन आज गरेकाे छ । प्रदर्शनमा ने.पा.का प्रधानमन्त्री के पि शर्मा ओलीको पुत्ला दहन गरेकाे छ। ने . वि संघ डडेल्धुरामा आज साझ ५:३० वजे सदरमुकाममा प्रदर्शन गरेकाे छ ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।