२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

डडेल्धुरामा कोरोना संक्रमित एक जना बृद्धाको मृत्यु

अमरगढि ,डडेल्धुरा – डडेल्धुरामा कोरोना संक्रमित एक जना बृद्धाको मृत्यु भएको छ। जिल्लाको अमरगढी–५ बस्ने ६० वर्षीय बृद्धाको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

सोमबार मृत्यु भएको र परिवारले कोरोनाको आशंका गरेर शव उठाउन आनाकानी गरेपछि कोरोना जाँच गर्दा उनको रिपोर्ट पोजेटिभ आएको डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरि भट्टले जानकारी दिए। उनी बिगत केहि दिनदेखि बिरामी भएको बताइएको छ।

मृतक महिलाको शव व्यवस्थापनको तयारी गरिरहेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।