२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

पोखरामा एक महिला मृत अवस्थामा फेला

 

सपोज गौतम ,कास्की \ओखलढुंगा जिल्ला वंखु गाउँपालिका -६ घर भई हाल पोखरा महानगरपालिका वडा नं -१८ सिम्ताल सराङकोट स्थित कृष्ण जीसीको कच्ची घरमा डेरा गरी बस्ने ५५ वर्षीया मन्जु राई बस्दै आएको घरभित्र सोमबार दिउँसो मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार मन्जुका श्रीमान हस्त बहादुर राई सोही स्थान आसपासमा ज्यामीको काम गर्दै आएका छन्।

घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका बारेमा थप अनुसन्धन शुरु गरेको जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।