२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

लडाकु दस्ता तयार पार्नु नपराेस “। ढुङ्गाडमा जाेशिकाे गर्जन ,सपनाका डाेका कहिलेसम्म

पश्चिम सेती जलविद्युत निर्माणका लागि दबाब दिँदै आएको बोलन्या थलीले सोमबार “डोटीका सपनाका ७५० डोका” आन्दोलन गरेको छ । ७५० मेगावाटको उक्त जलविद्युत आयोजना कार्यान्वयन हुन नसकेको भन्दै विरोध स्वरुप बैतडीको ढुङ्गाडमा ७५० वटा डोकाको आन्दोलन गरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।

आश्वासनका २८ वष’ पश्चिम सेती कहिले बन्छ रु ‘मृत सपना जिन्दा गर’ पश्चिम सेति लागु गर । ‘सरकार बनाउछौँ मात्र भन्छ, ‘पश्चिम सेती कहिले बन्छ’ सहितका नारा सहित ७५० डोकाको आन्दोलन गरेको हो। जोशीले भने, ‘हामीले गरेका आन्दोलनबाट सरकार पश्चिम सेती निमार्णका लागी तत्काल निमार्ण प्रकृया अगाढी नबढाए लडाकु दस्ता जस्ता तयार पारेर संर्घष गर्छौ’ । सरकारले बनाउछौ भन्ने आश्वासन मात्र दिदै आएकोले अब पनि राज्यले पश्चिमसेती निमार्ण नगरे लडाकु दस्ता जस्ता तयार पारेर संर्घष गर्ने चेतावनी समेत दिएका छन् ।

यसअघि पनि पश्चिम सेती जलविद्युत निर्माणका लागि डोटीको दिपायलस्थित सेती पुलमाथि ७५० ओटा टुकी बालेर सरकारको ध्यानाकर्षण गराएको थियो । पश्चिम सेती निर्माणको लागि दबाब दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुदूरपश्चिम प्रदेश बाट १ लाख चिठ्ठी सङ्कलनसमेत गरिरहेको र ७५० डोकामै १ लाख चिठ्ठी संकलन गरेर सरकारलाई बुझाउने थलीले जनाएको छ ।No description available.

No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।