नवदुर्गामा बर्ष १८का प्रकास लुहारले अात्मा हत्या गरेका छन् । नवदुर्गा ४ मा रुखमा झुन्डिएका अवस्थामा उनि फेला परेकाे र उनकाे बसाेबास वडा नंम्बर ५ मा रहेकाे घटना काे थप अनुशसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएकाे छ ।



Views: 138


















