२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

संक्रमणबाट पोखरामा थप ३ जनाको मृत्यु

असिम पौडेल,कास्की/आज पोखरामा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य निदेशनालय गण्डकीले जानकारी दिएको छ। पोखरा -१७ की ७७ वर्षीय महिलाको आज बिहान उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो , उनमा मंसिर १५ गते संक्रमण पुष्टि भएको थियो भने सोही वडाका ३४ वर्षीय पुरुषको पनि उपचारको क्रममा चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ,उनमा मंसिर ७ गते संक्रमण पुष्टि भएको थियो। त्यस्तै लमजुङको १ जनाको पनि मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मुत्यु हुनेको कुल संख्या १६९ पुगेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।