२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

पोखराको होटेलमा पुरुष मृत अवस्थामा फेला

असिम पौडेल,कास्की / पोखराको पृथ्विचोक बसपार्क नजिकको होटेलमा पुरुष मृत अवस्थामा फेला परेको छन्। अन्दाजी दिउँसो १:०० बजेको समयमा कास्की जिल्ला पोखरा महानगरपालिका-९ पृथ्विचोक बसपार्क स्थित सुबास होटलमा मिति मंसिर १३ गतेबाट बस्दै आईरहेको कोठा भित्र मुस्ताङ जिल्ला जोमसोम-६ बस्ने ४१/४२ वर्ष को मिन बहादुर गुरुङ  मृत अवस्थामा फेला परेका छन्। मूतकले होटलमा नाम मिन बहादुर टिपाएको होटल संचालकले जानकारी दिनु भएको छ।

उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।