२०८३ आश्विन १० शनिबार
२०८३ आश्विन १० शनिबार

कोरोना संक्रमणबाट कैलालीका ३५ वर्षीय पुरुषको बाँकेको कोहलपुरमा मृत्यु

कोरोना संक्रमणबाट कैलालीका ३५ वर्षीय पुरुषको बाँकेको कोहलपुरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि मंसिर १५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का उनीमा १५ गते नै कोरोना पुष्टि भएको थियो ।

त्यसपछि उनलाई कोहलपुर मेडिकल कलेजको कोरोना आइसोलेशन युनिटमा राखेर उपचार गरिएको थियो । ती पुरुषको आइतबार बिहान सवा चार बजे मृत्यु भएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।