२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

डोटी जीप दुर्घटना: मृत्यु हुनेको संख्या ४ पुग्यो

डोटी : बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ चवराचौतारामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । उपचारका लागी दिपायल तर्फ ल्याउँदै गर्दा मृतक मन्जु त्रिपाठीका ३ बर्षिय छोरोका मृत्यु भएको बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले बताईन । उपचारका लागी उपाध्यक्ष बमले बच्चालाई काखमा राखेर ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो ।
दिपालयबाट चवराचौताराका लागी हिडेको म १ च ५५० नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौताराका वडा सचिब (नायब सुब्बा ) बर्ष २८ की मन्जु त्रिपाठी र उनकी सासु आमा र ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका वडा नं ४ चनेकेसैन निवासी कृर्षि प्राबिधिक हरि भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक ईन्द्रबहादुर मल्लले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।