२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

नेकपाको विवाद सचिवालयबाट स्थायी कमिटीमा सर्‍यो, भोलि बैठक हुने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको बैठकमा पेस गरेको प्रस्तावहरु स्थायी कमिटीमा छलफल गरिने भएको छ।

शनिबार बसेको सचिवालयको बैठकपछि ती प्रस्तावहरु स्थायी कमिटीमा छलफल गरिने निर्णय भएको प्रवक्ता नारायणका काजी श्रेष्ठले जानकारी दिए।

सचिवालयको बैठकले स्थायी कमिटीको बैठकलाई पनि निश्चित गरेको छ। बैठक आइतबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।