२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

डोटीमा गरिएको परिक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टी

डोटी- डोटीमा गरिएको परिक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १५ नमुना परिक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

संक्रमण पुष्टी हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिकाका ३ जना,  जोरायलका गाउँपालिकाका १ जना, महोत्तरी घर भई डोटीमा बस्दै आउनु भएका १ अस्पतालले जनाएको छ ।  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।