२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

गाउँपालिका अध्यक्ष सहितले पश्चिम सेतिका लागि प्रधानमन्त्री लाई लेखे पत्र

नवदुर्गा गाउँपालिकाका सिंगै जनप्रतिनिधीले लेखे प्रधानमन्त्री ओली लाई पत्र ।

डडेल्धुरा – डडेल्धुराकाे नवदुर्गा गाउँपालिकाका सबै जनप्रतिनिधीहरुले प्रधानमन्त्री ओलीलाई पत्र लेखेका छन । २८ बर्ष देखि अलपत्र रहेको ७५० मेगावाट क्षमताको राष्ट्रिय गौरबको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागी बाेलन्या थलीले प्रधानमन्त्रीलाई बुझाउने १ लाख पत्र अभियान अन्तर्गत सबै जनप्रतिनिधिले अभियानलाई समर्थन गर्दै पत्र लेखेका हुन ।
बोलन्या थलीको यो अभियानमा डडेल्धुराकाे नवदुर्गा गाउँपालिकाका सबै जनप्रतिनिधिले पत्र लेखेका हुन ।
बोलन्या थलीले सबै स्थानीय तहहरुबाट पत्र संकलन गरेर प्रधानमन्त्रीलाई १ लाख पत्र बुझाउने अभियान चलाएको छ ।
बोलन्या थली पश्चिम सेती निर्माणको लागी संघर्ष गर्दै आईरहेको मंच हो । बोलन्या थलीले यसै २२ गते डोटीमा डोका जुलुस गर्ने थलीका संयोजक यादब जोशीले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।