२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

कञ्चनपुरमा आगलागि, २ लाख ६० हजारको क्षति

धनगढी, मंसिर २०/ कञ्चनपुरमा आगलागिबाट २ लाख ६० हजारको क्षति भएको छ।

जिल्लाको वेदकोट र कृष्णपुर नगरपालिकामा शुक्रबार भएको आगलागिबाट २ लाख ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। वेदकोट नगरपालिका वडा नम्बर ६ मा स्थानीय मोहनसिह बडुको कुखुरा फार्ममा आगलागी हुँदा जलेर नष्ट भइ २ लाख बराबरको क्षति भएको उनले जानकारी दिए।

यस्तै कृष्णपुर नगरपालिका ७ का जितराम जोशीको भान्छाकोठामा आगलागि हुँदा थप ६० हजार बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।