२०८३ असार १६ मंगलवार
२०८३ असार १६ मंगलवार

वडा अध्यक्ष बिनाडी द्रारा बिपन्न परिवारलाई सोलार बत्ती बितरण

एकेन्द्र चन्द २० मंसिर डोटी डोटीको बडिकेदार गाउपालिका वडा न ५ का वडा अध्यक्ष तथा बडिकेदार गाउपालिकाका प्रबक्ता बुद्धि सागर बिनाडीले अति बिपन्न परिवारहरुलाइ सोलार बत्ती बितरण गरेका छ्न

नेपाली कांग्रेसबाट वडा अध्यक्षमा बिजय भए पछि हरेक बर्ष सरकार बाट पाउने सुबिधा लाई बिपन्न परिवार आर्थिक स्थिति कमजोर भएका परिवारलाई बिगतका बर्षहरुमा सहयोग गर्दै आउनुभयका बिनाडिले यस बर्ष भने उज्यालो बाट बन्चित भएका तीन परिवारलाइ सोलार बत्ती बितरण गरेका हुन

कोरोना भाइरसले गर्दा आफ्नो दैनिकी समेत चलाउन नसकिरहेका बिपन्न परिवारलाइ सोलार बत्ती किन्न झनै समस्या रहेकोले आफुले सरकारबाट पाउदै आएको सेवा सुबिधा कटाई बिपन्न परिवार लाइ सोलार बितरण गरेको र बिगतमा पनि बडिकेदार गाउपालिकाका बिपन्न परिवारका ब्यक्तिहरुलाइ आर्थिक सहयोग समेत गरेका बिनाडिले यस बर्ष पनि उज्यालो बाट बन्चित भएका अति बिपन्न बडिकेदार गाउपालिका वडा न ५ का दुई मगर परिवार र एक दलित परिवार गरि तीन परिवारलाइ ५० वाटका सोलार बत्ती बितरण गरेको वडा अध्यक्ष बिनाडिले बताए

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।