२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

जागौं नेपाल अभियान किन??? यसको केही उदेश्यहरु

 


असिम पौडेल, कास्की/ 

जागौं नेपाल अभियान एक भष्ट्राचार बिरूद राष्ट्रिय अभियान हो ।यस अभियानको केन्द्रीय संयोजक दीपक आचार्य ,सह संयोजक शिव दाई र सदस्य सचिवमा ज्ञानु आचार्य रहनु भएको छ ।  जागौं नेपाल अभियानको उदेश्यहरु,

भ्रष्टाचार बिरुद्धकाे अभियान ,महिला तथा बालबालिका सम्बन्धि हत्या , हिंसा बिरुद्ध काे अभियान , कृषि क्षेत्रमा देखिएका बेथिति बिरुद्धकाे अभियान , सार्वजनिक सम्पत्ति हिनामिना बिरुद्धकाे अभियान , प्राकृतिक सम्पदाहरुकाे संरक्षण सम्बन्धि अभियान ,राष्ट्र हितको लागि बुलन्द आवाज उठाउने अभियान , स्थानीय तह देखि संघिय तहसम्म सकारात्मक दबाबका संघर्ष गर्ने अभियान , आदी रहेका छन् ।

 

अभियानले पछिल्लो समय जुम माफ्त हरेक दिन साँझ ७-८ सम्म कार्यक्रम सञ्चालन गर्दै आएको छ र आज शुक्रबारको अतिथिमा लेखक तथा कमेडियन शौलेन्द्र सिंखडा रहनुभएको आजका कार्यक्रम संन्चालक विषेश पन्तले जानकारी दिनुभएको छ।

 

Zoom Id:6836089577

Password :1

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।