गोकर्ण पाण्डे/गुल्मी-सन्चारकर्मी सर्जक लोक गायक दिनेस काफ्लेको पहिलो माया गुमाए लोकदोहरी गीत सार्वजनिक भएको छ ।दिनेश काफ्ले र प्रतीक्षा गैरे को आवाज, लय शब्द आयन न्यौपाने संगीतमा तयार गरिएको गित आज मात्रै सार्वजनिक भएको हो ।



मिक्सिङ रोशन धिताल ले गरेका छन् भने भिडियोको निर्देशन राज राईले गरेका छन् ।
उक्त म्युजिक भिडियोमा दिनेश काफ्ले प्रतीक्षा गैरे सुमन कार्कि मोडेलको रूपमा देख्न सकिन्छ । उक्त गीतको भिडियो योग्सना डिजिटल म्युजिक प्रालि नामक युटुब च्यानल बाट सार्वजनिक भएको छ ।
Views: 204

























