असिम पौडेल , कास्की / काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ जिल्लामा प्रहरी दमन गरेको भन्दै पोखरामा बिरोध गरिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल माथि प्रहरीले दमन गरेको भन्दै पोखराको मुख्य बजार महेन्द्र पुलमा साझा ६ बजे नेपाल विद्यार्थी संघले विरोध गरेको हो ।



?: असिम पौडेल
Views: 119

























