२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

धर्ना कार्यक्रम (जागौं पोखरा अभियान)

असिम पौडेल, कास्की / जागौं पोखरा अभियानले पोखरामा शान्तिपूर्ण धर्ना कार्यक्रम सम्पन्न गरेको छ । पोखराको पार्दी स्थित जिल्ला प्रशासन  अगाडि  बसिएको धर्ना शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।

मर्ढीखोला खानेपानीको मुहानमा भईरहेको उत्खनन तत्काल बन्द गर्न र पोखरावासीलाई शुद्ध खानेपानी उपलव्ध गराउन आयोजक जागौं पोखरा अभियानले माग गरेको छ ।

 

?: असिम पौडेल/पोखरा

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।