२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

शैलेश्वरि मन्दिरमा अाएका भक्तजन लाई सुरक्षा सामग्री वितरण

सुरत तमाैलि/ डाेटि – शैलेश्वोरि युथ क्लब द्वारा अाज शैलेश्वोरि मेला दर्शनमा आउनु हुने दर्सालु भक्तजन तथा मेला भरी सुरक्षा प्रदान गर्नु हुने प्रहरी दाजुहरु लाई निसुल्क १५०० मास्क तथा २०० ग्लभस बितरण गरिएको छ ।

कार्यक्रममा सहयोग गर्नु हुने सम्पूर्ण ब्यक्तितो हरु लाई शैलेश्वोरि युथ क्लब परिवारले धन्यबाद दिएकाे समेत दिएकाे छ ।

सहयाेग दिनेमा दीपायल सिलगढि नगरपालिका -५ सिलगढि, डोटी २०० पिस मास्क् दी सि न पा-६ सिलगढि, डोटी २०० पिस मास्क् दी सि न पा-७ सिलगढि, डोटी १५० पिस मास्क् दी सि न पा-८ सिलगढि, डोटी २०० पिस मास्क् तेकोन्दोका प्रसिछक हर्क बोगटी ज्यु १०० पिस १०० पिस ग्लभस जिल्ला स्वास्थ कार्यालय १०० पिस मास्क १०० पिस ग्लभस शैलेश्वोरी युथ क्लब ५०० पिस मास्क् सहयाेग गरेकाे थियाे ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।