असिम पौडेल / कास्की – पोखरामा थप एक जनाको मृत्यु भएको स्वास्थ्य निदेशनालय गण्डकीले जानकारी दिएको छ।
मूत्यु हुनेमा पोखरा १३ की ७८ वर्षीय महिला रहेकी छन्। उनको उपचारको क्रममा आज दिउँसो मनिपालमा मूत्यु भएको थियो, उनमा मंसिर १४ गते कोरोना संक्रमण पुष्टि भएको हो।
यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मुत्यु हुनेको संख्या १५९ पुगेको छ।



Views: 173


















