डडेल्धुरा – योगदान राष्ट्रको लागि जिल्ला समिति डडेल्धुरा गठन भएकाे छ । डडेल्धुरा काे भित्रमधेमा पर्ने परशुराम नगरपालिकामा समिति गठन गरिएकाे हाे ।




निर्वाचित समितिमा अध्यक्ष महेश सार्की, उपाध्यक्ष ईश्वरी बोहरा , सचिवमा कल्याण कामी , सह सचिव-सुरज सार्की , कोषाध्यक्षमा आर्जु थापा मगर , मोहन देउवा , रमेश बोहरा सदस्यमा लाल ब. जनाल , लक्ष्मी प्रसाद भट्ट ,हेमन्त मडै,प्रमिला दमाइ ,राधिका टमटा , प्रकाश एस के, सुरत तमोली , रमेश भट्ट प्रमुख सल्लाहकारमा दिपक राज भट्ट चयन भएका हुन ।
यस संगठनले प्राथमिक उपचारका बिषयमा बिशेश काम गर्ने गर्दछ ।






Views: 121


















