२०८३ भाद्र २३ मंगलवार
२०८३ भाद्र २३ मंगलवार

पोखरामा थप दुईको संक्रमणबाट मृत्यु

असिम पौडेल, कास्की /कोरोनाको कारण पोखरामा थप दुईको मृत्यु भएको छ। स्वास्थ्य निदेशनालय गण्डकीका अनुसार संक्रमित हुने दुबैको फरक फरक अस्पतालमा मृत्यु भएको हो। मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भइ पोखराको चरक मेमोरियल हस्पिटलमा पोखरा १६ की ५७ वर्षीय महिलाको सोमबार बिहान मूत्यु भएको भने मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभीड -१९ उपचार केन्द्रमा उपचाररत पोखरा ३ का ६५ वर्षीय पुरुषको आइतबार दिउँसो उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निदेशनालय गण्डकीले जनाएको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मुत्यु हुनेको संख्या १५६ पुगेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।