धनगढीः सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमीतको मृत्यु भएको छ ।



सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कंचनपुरको बेलौरी नगरपालिका ४ का ७६ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।
उच्च रक्तचाप र दम रोग रहेका उनलाई कोरोना संक्रमणपछि मंसिर ८ गते अस्पतालमा भर्ना गरिएको थियो ।
Views: 136

























