२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

डडेल्धुरामा सूचना तथा प्रचार बिभागको संयोजकको जिम्मेवारी पाए अवस्थिले

डडेल्धुरा – नेपाल प्रजातान्त्रिक महासंघको सुदुर पश्चिम प्रदेशको सूचना , प्रविधी तथा प्रचार बिभाग डडेल्धुरा जिल्ला समितीको संयोजकमा दीपेन्द्र अवस्थीलाई जिम्मेवारी दिइएको छ ।

अवस्थी नेपाल प्रेस युनियनका सुदुर पश्चिम प्रदेश पार्षद हुन । प्रेस युनियन डडेल्धुरा शाखाका सदस्य सुष्मिता थापालाई सचीवमा जिम्मेवारी दिइएको महासंघ केन्द्रिय सदस्य एवं सूचना प्रविधि तथा प्रचार बिभाग संयोजक रोजी ढकाल पराजुलीले बताइन् ।

त्यसै गरि बिभागको डडेल्धुरा समितिमा सदस्यहरुमा टंक पनेरू , ललिता साउँद र मनोज देउवालाई महासंघको सूचना , प्रविधि तथा प्रचार बिभागले बुधबार मनोनयन गरि जिम्मेवारी दिएको केन्द्रिय संयोजक पराजुलीले बताइन ।

नेपाल प्रजातान्त्रिक महासंघले देशभर आफ्ना विभिन्न संगठनहरुलाई बिस्तार गर्ने अभियान अन्तर्गत सुदुर पश्चिम प्रदेशका हरेक जिल्लामा बिभाग गठनको प्रक्रिया सुरु गरिएको महासंघको सूचना , प्रविधी तथा प्रचार बिभागका प्रदेश संयोजक दीपेन्द्र बस्नेतले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।