२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

डोटीका थप दुई जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा थप २ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका २९ नमुनाहरुमध्ये २ जनामा संक्रमण पुष्टि भएको हो । 

अस्पतालका मोलेकुलर ल्याब इन्चार्ज शौरभ क्षेष्ठले डोटीका २ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । परिक्षण गरिएका अन्य २७ जनाको नतिजा नेगेटिभ आएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।