२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

सेतीमा परीक्षण गर्दा थप ९ जनामा कोराना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ९ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १९० जनाको परीक्षण गर्दा थप ९ जनामा कोराना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

संक्रमण पुष्टी हुनेमा उपमहानगरपालिकाको वडा नम्बर ४ का १ जना, वडा नम्बर १२ का ३ जनामा संक्रमण देखिएको जानकारी दिए ।

त्यस्तै कैलालीको लम्की चुहाका २ जनामा कैलालीको स्थानीय तह नखुलेका एक जनामा पनि संक्रमण पुष्टी  भएको पुष्टी भएको छ ।
कञ्चनपुरको शुक्लाफाँटाका एक र डडेल्धुराको अजयमेरुका एक जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।