२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

डोजरले बाटो खन्ने क्रममा ढुङ्गाले लागेर गुल्मीमा घास काट्न जाँदै गरेकि महिलाको मुत्यु

सरोज खत्री/ गुल्मी- गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नं ३ हाडहाडेमा डोजरले बाटो खन्ने क्रममा लागेको ढुंगाले एक महिलाको ज्यान गएको छ ।

अन्दाजी ४१ वर्षीया महिला श्यामकुमारी मुखियाको घटना स्थलमै ज्यान गएको वडा सदस्य काशीराम पन्थीले जानकारी दिए ।

माथी डोजरले बाटो खन्दै गरेको र तल मुखिया घास काट्न जाँदै गरेको अबस्थामा ढुङ्गाले लागेर मृत्यु भएको बताईएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।