२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

खुशीको खबर: नेपालमै पहिलोपटक कोरोना सङ्क्रमितको सफल उपचार, ७० वर्षीया महिलामाथी पहिलो परिक्षण !!

नेपालमै पहिलोपटक कोरोना सङ्क्रमितको सफल उपचार,७० वर्षीया महिलामाथी पहिलो परिक्षण !! रुपन्देहीमा कोरोना संक्रमित बिरामीको प्लाज्माथेरापी विधिबाट उपचार सुरू भएको छ। बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा प्लाज्माथेरापीबाट उपचार सुरु गरिएको अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए।

डा.थापाका अनुसार कोरोना संक्रमित भई निको भएका व्यक्तिको रगतबाट प्लाज्मा छुट्याएर गम्भीर संक्रमित बिरामीलाई दिने प्रक्रियालाई प्लाज्माथेरापी भनिन्छ।

प्लाज्माथेरापीले संक्रमित बिरामीको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ। जसले गर्दा बिरामीले रोगलाई परास्त गर्नुका साथै छिटो निको हुनसक्छ’डा.थापाले भने। सोमबार कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचाररत ७० वर्षीया महिलालाई प्लाज्माथेरापी गरिएको हो। हामीले आजबाट यो सेवा सुरू गर्यौं

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।