काठमाडौं– गत २४ घण्टामा कोरोनाको कारण थप २३ जनाको मृत्यु भएको छ ।



यो संगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १४ सय नाघेको छ।
बिहीवार आज सम्म कुल मृतकको संख्या १ हजार ४ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसअघि बुधबार २८ जना संक्रमितको मृत्यु भएको थियो।
Views: 127

























