२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

आज हरिबोधनी एकादशी तुलशिको बिवाह अर्थात हामी यसरी पनि बुझ्थ्यौ

बाल्यकालमा देउसी भैलो खेल्ने अन्तिम दिन आज र यो तिहार भन्नी बित्तिकै देउसी भैलो रमाइलो त छदै छ सम्झना आइरहन्छ जस्तो जहाँ जुन अवस्थामा भए पनि तर सङ्ग सङ्गै दुइटा कुरा पनि सङ्गै याद आउँछ
एउटा तोरनमा झुन्डिएको सेल रोटि ढुङाले हानेर खसालेर खाएको र अर्को महिरोको लिङ्गोमा झुन्डियको सुन्तला चेरेर खाएको
देउसी भैलोको अन्तिम दिन दिउँसो मा गाउँ चारेर कस्को म चोर्न मिल्नी खालको लिङ्गो छ हेरिन्थो र राती देउसी भैलो सकियसी तेता चोर्न तिर लागिन्थो मलाई हरिबोधनी एकादशी भन्नी बित्तिकै याद आइरन्छ हाम्रो गाउमा सुन्तला नहुनी भएर नि त्यसको अलि बढी महत्व थियो बाल्यकालमा।।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।