२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

पोखरामा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु

असिम पौडेल, कास्की / पोखरामा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको ज्यान गएको छ । पछिल्लो पटक ज्यान गुमाउनेमा पोखराका १ जना तथा लमजुङका १ जना रहेका छन् । दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मूत्यु हुनेमा पोखरा -१३की ६६ वर्षीय महिला र लमजुङ -७की ८७ वर्षिय महिला रहेकी छन् ।

योसंगै गण्डकी प्रदेशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ४४ पुगेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।