२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर थापाले बताए ।

बिहिबार बिहान चन्द सुकासालमा रहेको होटल बेष्ट साइनको पश्चिमपट्टी मृत अवस्थामा फेला परेका हुन । मृतक चन्द बुधवार बेलुका घरबाट औषधी लिनका लागि बजार जान्छु भनेर हिनेको उनका भाई सुरेन्द्र चन्दले बताए ।

राती अबेर सम्म पनी घर नआएपछि मृतक चन्दको खोजीका लागि प्रहरीलाई खबर गरिएको जनाइएको छ । मृत अवस्थामा फेला परेका चन्दको घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।