२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

डडेल्धुरामा मानसिक सन्तुलन गुमाएकी महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ

डडेल्धुरामा मानसिक सन्तुलन गुमाएकी महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्लाको नवदुर्गा गाउँपालिकामा भएको घटनामा वडा नम्बर १ का ३४ वर्षीय टेक दमाई पक्राउ परेका हुन ।

पीडित महिलाको उजुरीको आधारमा निज युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए ।

बलात्कार घटनामा अर्का एक व्यक्ति पनि संलग्न भएको आशंका प्रहरीले गरेको छ । ती युवकको खोजी गरिरहेको र घटना सम्बन्धी सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।