दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुराकाे अमरगढि नगरपालिका ६ दमडामा अाज बाट दश दिने उधमशीलता बिकास तालीम सुरु भएकाे छ ।



घरेलु तथा साना उद्योग कार्यालय डडेलधुराकाे अायाेजनामा दस दिने तालिकाे अायाेजना गरेकाे कार्यालयका प्रमुख केसब सिं भण्डारीले जानकारि दिनु भएका छ ।
उक्त दस दिने तालिममा २७ जनाकाे सहभागिता रहेकाे छ।

Views: 126

























