दिपकराज भट्ट / डडेल्धुरा – अालिताल गाउँपालिकाले सहिद भिमदत्त पन्तकाे याेगदानकाे कदर गर्दै दस लाख लागतमा शालिक अनावरण गरेकाे छ । पाँच लाख लागतमा सहिद भिमदत्त पन्तकाे शालिक निर्माण र पाच लाखकाे अन्य भाैतिक संरचना निर्माण गरि अाज अालिताल गाउँपालिकाले एक कार्यक्रमका बिच शालिककाे अनावरण गरेकाे छ । शालिक ६.५ फिटकाे रहेकाे छ ।



Views: 194

























