२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

गुल्मीको रेसुङ्गा नगरपालिकाभित्रका बैंक तथा वित्तिय संस्थाहरु आजदेखि तीन दिनका लागि बन्द

गोकर्ण पाण्डे:-गुल्मी/
गुल्मीको रेसुङ्गा नगरपालिकाभित्रका बैंक तथा वित्तिय संस्थाहरु तीन दिनका लागि पूर्णरुपमा बन्द भएका छन् । बैंक तथा वित्तिय संस्थाहरुबाट पीसीआर परीक्षण गर्न स्वाब लिने कार्य भईरहेकाले नगरपालिकाभित्रका बैंक तथा वित्तिय संस्थाहरु बुधवारदेखि शुक्रबारसम्मका लागि पूर्णरुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
पोजेटिभ आएका व्यक्तिहरु सुरक्षित रुपले होम क्वारेन्टाइनमा बस्न पनि प्रशासनले अनुरोध गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।